Wednesday, 18 January 2017


स्रष्टा जितेन्द्र रसिककाे छैटौं कृति  उपन्यास लज्जावती लोकार्पण का झलकहरु ।











लज्जावती उपन्यास लाकार्पण समारोहमा मन्तव्य राख्दै लेखक जितेन्द्र रसिक साथमा लेखकका पिता जगलाल श्रेष्ठ  माता रमादेवी श्रेष्ठ  रलेखक पिताको दायाँ उद्घोषिका

लज्जावती उपन्यास लाकार्पण समारोहमा मन्तव्य राख्दै लेखक जितेन्द्र  रसिक


लज्जावती उपन्यास लाकार्पण समारोहमा मन्तव्य राख्दै प्रा. डा. भगवानचन्द्र ज्ञवाली




लज्जावती उपन्यास लाकार्पण
का क्रममा मैनबत्ती जलाउँदै
वरिष्ठ समालोचक प्रा.डा. देवीप्रसाद सुवेदी  । 


लज्जावती उपन्यास लाकार्पण गर्दै वरिष्ठ समालोचक प्रा.डा. देवीप्रसाद सुवेदी  । 

लज्जावती लाकार्पण समारोहमा बोल्दै लेखक तथा कानितपुरका पत्रकार दामोदर न्यौपाने । 

उपन्यासकार जितेन्द्र रसिक कृति लोकार्पण पछि बल्दै गरेको ६ ओटा मैनको साथमा 

उपन्यास लज्जावती हष्तान्तरणको  क्रममा साथमा स्रष्टा सन्तोष भुजेल

उपन्यास लज्जावती


स्रष्टा जितेन्द्र रसिककाे छैटौं कृति  उपन्यास लज्जावती लोकार्पणमा सामुिहक तश्विर खिचाउँदै ।  



स्रष्टा जितेन्द्र रसिककाे छैटौं कृति  उपन्यास लज्जावती लोकार्पण का झलकहरु ।


No comments: