भक्तपुरमा माध्यमिक विद्यालयस्तरको राष्ट्रिय गजल प्रतियोगिता सम्पन्न
प्रतियोगितामा भक्तपुर
साहित्यिक समाजका काशीराम विरस, गजलकार जितेन्द्र रसिक र हरिसुन्दर छुकाँ
निर्णायक मण्डल थिए । नेपाल प्रज्ञा प्रतिस्थानका प्राज्ञ तथा उपकुलपति
बुँद रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा विजेतालाई पुरस्कार तथा
सिल्ड प्रदान गरिएको थियो । कार्यक्रममा अनामण्डलीका कोषाध्यक्ष विकास प्रहरलगायत साहित्यकारको
उपस्थिति थियो ।
कार्यक्रममा भक्तपुरमा राम्रा गजलकारको
उत्पादनमा गजल प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने प्राज्ञ रानाले बताए
। कार्यक्रमा आयोजक स्कुलका प्रिन्सिपल राजेन्द्र कोजुको सभाभपतित्वमा भएको कार्यक्रममा गजलकारहरु ईश्वर थोकर, सुरेश बखुञ्छें, सुडाले धु्ब र शिक्षक पुण्यराम कवांले पनि आ आफ्नो रचना सुनाएका थिए ।


No comments:
Post a Comment