युग पुरुष रविकर्णको कर्मभूमी हो हाम्रो रवि
फल्गुनन्दले ज्ञानको ज्योति बाँढेको हाम्रो रवि
संगीतकार गणेश रसिकको संगीत र सरस्वती दुमी राईको शव्दलाई स्टेजमा गायक भुवन सुप्तिहाङ राईको जब गुन्जाए पाँचथरका रविबासी छमछमी नाचे ।
सन्दर्भ राष्ट्रिय साँस्कृतिक मेला पाँचथर रविको हो । मेलामा भाग लिन पुगेका गायक भुवन सुप्तिहाङ राई ‘रविकर्ण दुमीराई युवा प्रतिभा सम्मान’ बाट सम्मानित पनि भए । उनलाई युग पुरुष श्री रविकर्ण राङ्गकासु दुमीराई स्मृती प्रतिष्ठान पाँचथरले गायन क्षेत्रमा पु¥याएको योगदानलाई कदर गर्दै नगद पुरस्कार रु १० हजार १ रुपैयाँ नगद सहित सम्मान गरेको हो ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक रहेको उक्त कार्यक्र युग पुरुष श्री रविकर्ण राङ्गकासु दुमीराई स्मृती प्रतिष्ठान पाँचथरले आयोजना गरेको थियो । उक्त राष्ट्रिय साँस्कृतिक मेलाको अवशर पारेर गायक सुप्तिहाङ राई सहित विभिन्न क्षेत्रमा ४ जनालाई सम्मान गरेको थियो ।
कार्यक्रमको सह प्रायोजन राइजिङ स्टार, स्पोर्टिङ क्लव, रवि गाविस, आदीजाती जनजाती महासंघ गाउँ समिति,उद्योग वाणिज्य संघले गरेका थिए ।
पछिल्लो समय साँगीतिक क्षेत्रमा गायक भुवन सुप्तीहाङ राईको चर्चा चुलिएको छ । दसक अघिदेखी साँगीतिक क्षेत्रको वस्तिमा आफुलाई उभ्याउन उनले जीवनमा धेरै सङ्घर्ष गर्नु प¥यो । बुबा जङ्गराज राई र स्व.आमा परिमाया राईको कोख बाट जेठो छोराको रुपमा उदयपुर जिल्लाको बसाहा मा जन्मिएका उनले दजर्नौ गीतहरु गाईसकेका छन् । उनी गीत गाउनकै लागि एक दशक अघि राजधानी प्रवेस गरेका थिए । २०६० सालमा ‘तिम्रो मायाँ’ नामक पहिलो आधुनिक एल्वम स्रोता माझ ल्याएर गायनमा हामफालेका उनले दोस्रो एल्वम २०६५ मा ‘सजेसन’ निकाले पछि एकाएक चर्चाको शिखरमा पुगे । यी एल्वममा सङ्ग्रहित गीतहरुले उनलाई अगाडि बढ्न स्रोताहरुले ग्रीन सिग्नल दिए । स्रोताको मायाँले हौसिएका उनले तेस्रो एल्वमको लागि तयारी गर्दागर्दै करिव २ वर्ष आफुलाई साँगीतिक क्षेत्रमा भुमिगत राखे । भुमिगत बाट पर्दाफास हुँदा उनले नेपालका चर्चित सँगीतकार आलोकश्री को सोलो सँगीतमा ‘मायाँको फूल’ सार्वजनिक गरेर पुन स्रोताहरु सँग साँगीतिक सम्वन्ध नविकरणमात्रै गरेनन् । उनको ‘मायाँको फूल’ सर्वाधिक चर्चामै रह्यो । पछिल्लो समय उनले बजरमा ल्याएको ‘बदनाम’ नामक चौथौं एल्वमले त झन् उनलाई कोरियन गायक साईको संज्ञा दिने कोतामा पु¥याए । गजल एल्वम ल्याएपछि उनलाई स्रोताको मायाँले ताने । फलस्वरुप उनी बदनाम एल्वम बजारमा ल्याएको एक वर्षभरि स्वदेस र विदेसमा कन्सर्ट दिन भ्याई नभ्याई भए । चाँदै उनी पाँचौ एल्वम सम्मान ल्याउने तयारीमा जुटेका छन् ।
- See more at: http://dainikpost.com/2015/04/19/113598#sthash.dSIV1FGn.dpuf

No comments:
Post a Comment